Gold

सन्दिपलाई दियो अमेरिकाले भिसा ,

Naumule Migrate

साउन २८ , काठमान्डौ – मंगलबार बिहान नेपालका क्रिकेटर खेलाडी सन्दिप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिने अस्वीकार गरेपछि एकछिन भने हाँगामानै भयो।

सन्दिपले ट्विट गर्दै अमेरिकी दुतावासलाई सम्पूर्ण कागजाग पुरा गर्दा पनि भिषा नदिदा आशार्य लागेको बताएका थिय।

सन्दिपले प्रधानमन्त्री ,पररास्ट्रमन्त्रि अमेरिकी दुतावासलाई मेन्सन गर्दै ट्विट गरेपछि दुतावासले उनलाई पुन बोलाएको थियो ।

तेस्पछि सन्दिपले अमेरिकाको भिसा पाएका हुन् ।सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए । क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।

 

Naumule Badhipahiro