suekhet
bheriad

पोखरामा २३ पशल आगलागीबाट नस्ट ,,

lekabesi

साउन २८ , पोखरा – पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो आगलागी हुँदा २३ वटा पसल जलेर नस्ट भएका छन् ।

आगाल्गी बाट पसलका सबै सामान जलेर नस्ट भएको कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदी जानकारी दिए ।

मिनी मार्केटका घरधनी यदुनाथ अधिकारीका अनुसार मार्केटमा फम हाउस पर्दा, कार्पेट, फर्निचर, इलेक्ट्रिक, चश्मा पसल, खाजा घर, जुस पसल सञ्चालनमा रहेको थिय ।

विद्युतीय तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ मार्केटको बीच पशलबाट आगलागी सुरु भयको हुनाले चारैतिर आगो फैलीएको स्थानिय पशल व्यवसायी बताउछन ।

आगलागीबाट भएको आर्थिक क्षति भने अझै खुल्न सकेको छैन ।आगलागी नियन्त्रणका लागि ४ दमकल र खानेपानीका ट्याङ्कर प्रयोग गरिएको थियो ।