suekhet
bheriad

रवि लामिछानेको कारण आत्महत्या गरेका थिय पत्रकार शालिकरामले हेर्नुहोस भिडियो ,,

lekabesi

साउन २९ , काठमान्डौ – केहि समय अघि चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनिको भिडियो सुसाइटनोट अन्तत सार्वजनिक भएको छ ।

भिडियोमा पुडासैनीले आफ्नो हत्यारा रवि लामिछानेनै भएको बताएका छन् । उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ ।

रविले बिना कारण धेरैलाई दुख दिईरहेको समेत भिडियोमा सार्वजानिक भयको छ रविले ठुला ठुला वालुवा तस्कर ठेक्का पट्टा गर्ने संग कसरि ठुलो रकम लिन्छन भन्ने सम्म भिडियोमा पुडासैनीले सार्वजानिक गरेका छन् ।

यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् ।लामिछानेको यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ ।

रविको सक्कली रुप केहो त्यो साझे कसैलाई थाहा छैन ,उक्त एक्स्क्लुसिभ भिडियो प्रहरी वा अन्य निकायलाई अनुसन्धानका लागि उपलब्ध गराउन तयार रहेको नेपाल आज प्रतिबद्धता व्यक्त गर्दछ ।

रविले डिपेनडेट भिषामा अस्ट्रेलिया पठाउने भन्दै केटि समेतलाई पछि लगाईएको जानकारी भिडियोमा सार्वजनिक छ ।केही व्यक्तिगत कुरासमेत भिडियोमा भएकाले केही भाग गोप्य राखिएको छ ।

हेर्नुहोस भिडियो श्रोत नेपाल आज ,