कतारमा नेपालीमा माथि सांघितिक आक्रमण एकको मृतु ,,

साउन २९ , काठमान्डौ – कतारको दोहास्थित जैदा पार्कमा नेपालीमाथि सांगीतिक आक्रामक भएको छ ।

जसबाट एक जना नेपालीको मृतु भयको नेपालि दुतावासले विज्ञप्तिमा गरि गरेको छ । आक्रमण बाट अन्य पाँचजना घाईते भएका छन् ।

उता घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ ।घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ ।

lekbesi

पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् ।

मृतक तथा घाईतेको विस्तृत विवरण पररास्ट्र मार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराउने दुतावासले जानकारी गरेको छ। साथै यो प्रकारको घटनालाई हेर्दै कुनै पनि भिड भाडमा नजान कतारवासीलाई दुतावासले आग्रह गरेको छ।