suekhet
bheriad

गायिका टिका पुनको यो वर्षको उत्क्रिस्ट तिज गित माईतिको देश भाग २ ,बसेन दिल मेरो कर्म घरैमा ,रंग दर्पण ,

lekabesi

हिन्दु नारीको माहान चाड हरितालिका तिज करिब नजिकिएको छ ।समय सापेक्ष मौलिक तिज गित बजारमा सार्वजानिक भएलगतै बल्ल दर्शकले तिज लागे जस्तो प्रतिक्रिया दिएका हुन् ।

समय सान्दर्भिक र मौलिक तिजका भाका चेलीको बेदना बोकेका शब्द चयन र लेखन गर्ने संगीतकार हरि बिस्टले सार्वजनिक गरेको गितले दिदि बहिनिको मन जित्ने पक्का देखिन्छ ।

गितमा स्टोरी प्लेपनि बिस्ट आफैले गरेका हुन् । वर्ष भरिका चेलीका दुख कस्ट माईति घरमा गएर दिदि बहिनीले आफन्त र आमा बुबा संग भेटेर सुखहुने सामाजिक कथन छ ।

सम्झनामा माईतिको पार्ट १३ अन्तर्गत माईतिको देश २ तिज गितलाई गंगामाला फ्लिम्सले प्रस्तुत गरेको हो। गितलाई मौसम हिमालीले कोरियोग्राफर गरेका छन् ।

भने करन चैसिरले भिडियोलाई क्यामेरामा कैद गरेका हुन् ।प्रविन भट्टको सम्पादन उक्त तिज गितमा चलचित्र कर्मी निर शाह , रमा थपलियाले आमा बाबुको अभिनय गरेका हुन्। ,रुबिना ,रुपाको छम छमि नाचमा प्रकाश गिरि , ममता खड्काले दाजु भाउजुको अभिनयमा प्रस्तुत छन्।