suekhet
bheriad

गोर्खा ताकोकोटको गाईजात्रामा बल्छी धुर्बे र धिरजको नाच हेर्नुहोस ,,

lekabesi

साउन ३१ , काठमान्डौ – आज देशभर विभिन्न कार्यक्रम गरि गाईजात्र पर्व मनाईएको छ। विभिन्न जिल्लाबाट आ आफ्ना संकृति परम्परा अनुसारका झाँकी प्रस्तुत गर्दै गाईजात्रा पर्व मनाईएको हो ।

यसै अवसरमा ताकुकोट सेवा समाज गोरखा द्वारारा पनि गाईजात्रा मनाईएको छ ।उक्त समाजले काठमाडौंको बनस्थली राधाकृष्ण मन्दीर हुँदै नयाँ बजारमा गाईजात्राको झाँकी सहित प्रवेश गरेको थियो ।

गाईजात्रमा नेपाली हास्य टेली श्रिङ्गखलाका चर्चित कमेडीएन मरिचमान श्रेष्ठ बल्छी धुर्बे र वन तथा वातावरण मन्त्रालयका स्वकिय धिरज उपरकोटीपनि सहभागी थिए साथै उनीहरुले आफ्नो नाच पनि देखाएका थिय।

गाईजात्रामा घोडा नाच, गाईनाच, लाखेनाच, टाक्टुके नाच प्रदर्शन गरिएको थियो । नेवार समुदायमा गाईजात्रा दिवंगत आफन्तको सम्झनामा देखाउने गरिन्छ ।