surkhet

पुडाशैनिले न्याय पाउनैपर्छ चितवनमा उर्लियो अर्को आन्दोलन ,,

surkhet

साउन ३१ , चितवन – गत २० गते चितवनमा मृत अवस्थामा फेला परेका न्युज २४ का पत्रकार शालिकराम पुडाशैनीको पक्षमा आन्दोलन चर्किएको छ ।

पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो ।

पुडाशैनिले आत्महत्या गर्दा पत्रकार रवि लामिछाने सहित अन्य ३ जनाको नाम लिएको भिडियो सार्वजानिक भयको छ ।

Dailekh
Gorkha

भिडियो सार्वजानिक भयपछि रविलामिछाने सहित युराज कंडेल अस्मिता कार्कीलाई पक्राउ गरेको छ।

रवि निर्दोष छ भन्दै समर्थकले हिजो चितवनमा आन्दोलन गरेका थिए उसको विरुद्दमा पुडाशैनीको पक्षधरले पनि उनले न्याए पाउन पर्छ निस्पक्ष छानबिन होस् भन्दै आज आन्दोलन गरेका छन् ‘।

स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

salyan