वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन ,,

साउन ३२ , काठमान्डौ – अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो ।
अधिकारी लामोसमयदेखि दमबाट पीडित थिइन्। सुभद्राका १ छोरा र छोरी छन् ।उनको पार्थिव शरीर दिउँसो साढे १२ बजेसम्म डल्लुस्थित निवासमै राखिने र त्यसपछि अन्त्येष्टिकागरिनेचलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए।

उनले २०७३ सालको चलचित्र दीर्घ साधाना सम्मान पाएकी थिइन्। तीन वर्षदेखि रोकिएको उक्त सम्मान अधिकारीलाई केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको थियो।

अभिनेत्री अधिकारीले नेपाली चलचित्रमा थुप्रै फ्लिम खेलीकि छिन स्थाई उनले थुप्रै टेलीश्रीङ्गखलापनि काम अग्रेकी छिन ।
नेपाली चलचित्रमा उनको नाम उदाहरनिय छ ।पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
