Simta
Gurvakot
Gurvakot

पार्टी एकता नगरेको भएजस्तो लाग्नपो थाल्यो प्रचण्ड ,,

साउन ३२ , काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरियो तर स्मा चित्त नबुझ्दा कुरा धेरै छन् एसलाई केहि सुधारेर जान पर्ने बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए ।

शुक्रबारको सचिवालय समितिको निर्णय पनि त्यस्तै अप्ठेरो महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे ।

lekbesi

यो नेकपालाई चुनौतिको विषय छ हामीले केहि गर्न नसके ईतिहासले धिकार्ने छ उनले भने यस्तो अवसर पटक पटकमा आउदैन हामीले जनता संग बाचा गरेका छौ ।

Simta

आज बिचमा आएर केहि तेस्ता काम हरु देखिन थालेका छन हामि सुध्रिन पर्नेछ अन्यथा हामी जनताको अजदी चुक्ने छौ प्रचण्डले भने

तेस्तै पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए ।

अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको पनि बताए ।