suekhet
bheriad

कांग्रेस संसदीय दलको नेतामा देउवा ,,

lekabesi

रंग दर्पण २१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान मात्र पूर्वमहामन्त्री प्रकाशमान सिंह र देउवा बीच मतदान भयको थियो । देउवा ले ४४ मत र सिंहले १९ मत प्राप्त गरेका थिय प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।

यसलाई पनि पढ्नुहोस

काभ्रेको ठोडारी वस्तीमा आगलागी

२१ फागुन, काभ्रे : काभ्रेपलान्चोकको नवबुद्ध- ११ ठोडारीको वस्तीमा आगलागी भएको छ ।नजिकैको जङ्गलबाट सुरु भएको आगोले वस्तीमा समेत भेटेको हो । आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ ।
आगो वस्तीमा पसेपछि दमकल र नेपाली सेना स्थानमा पुगेको छ । उक्त स्थानमा जाँदै गरेको दमकल भने नवबुद्धमा दुर्घटना भएको प्रहरीले जनायको छ ।

आगलागी नियन्त्रणमा आउन सकेको छैन् । वनमा आगो कसरी लाग्यो भन्ने समेत थाहा हुन सकेको छैन् ।