हत्याराका कारण पुडाशैनीको परिवारलाई डिप्रेशन भयको छ अनुसन्धान गर्दापनि केको रडाको हो ,युवा नेता धिरज उपरकोटी ,,
साउन ३२ , काठमान्डौ – हिजो माओवादी जनयुद्धले धेरैलाई अधिकार दियो, बोल्न सिकायो आफ्नो हक अधिकारको लागी लड्न सिकायो तर यस्तो अराजकता गर्नलाई हैन।
हामी सबै जन्ता लाई सम्मान ब्याबहार हुन पर्छ, भन्नेमा हामी सबै नेपाली हरू एक छौ ।तर सोतन्त्रताको नाममा देशमा अराजकता बढ्दै छ । आखिर हामी हिजो निर्मला पन्तको हत्यारा पत्तो लगाउन पर्छ भनेर आन्दोलन गरेउ र आन्दोलनको क्रममा एकजना ब्यात्तीको ज्यानै गयो ।
अरू घाईते भय र अझै पनि निर्मलाको हत्या पत्तो लागेको छैन ।प्रहरी प्रसासनले छानबिन जारीनै राखेको छ। तर आज जो एउटा इमान्दार पत्रकार सालीकराम पुडासैनी जो खाउ _खाउ लाउँ लाउँ भन्ने उमेरमा आत्महत्या गर्न बाध्य बनाइन्छ र आत्महत्या गर्नु केही मिनेट अगाडि आफ्नो भिडियो रेकर्ड गरेर रूदै भन्छन ।
आफ्नी जिबन संगीनालाई पहिले सँगै काम गरेको सहकर्मी रबी लामिछाने र अनिता कार्कीको कारण मर्न बाध्य बनाईयो भनेर र अरू कयौ बिष रबि लामिछाने र उनको बारेमा भनेर आत्महत्या गर्छन् ।
अनी प्रहरीले छानबिन गर्नलाई रबि र युवराज अस्मिता लगायतलाई पक्राउ गर्दा रबिका अन्ध भक्त हरू मानौकी रबि भगवान हुन ।
उनलाई केही गर्नु पर्दैन ,झैगरी पुरै प्रहरीलाई तथानाम गाली गरी ढुङ्गा मुढा गरेर अबरोध गरि चर्को चर्को रूपमा अराजकता मच्चाउँदै प्रहरीलाई छानबिन गर्न अबरोध गरेर के पत्रकार पुडासैनी उनी यो देशको नागरिक हैनन ।
उनको परिवारले न्याए पाउनु पर्दैन उनको जिबन संगीनी तो अबोध बच्चा लाई न्याए चाईदैन के उनी हरू मानव हैन। हिजो त्यही भिड हो र तिनै पत्रकार रबि लामिछाने निर्मला पन्तको हत्यारा कहीले समातिन्छन।
निर्मलाले न्याए पाउनु पर्छ भनेर र्याख र्याखती पार्ने माईक्रो फोनै फुट्ने गरी ईमोस्नल प्रस्न गर्ने । आज तिनै रबिका कारण आफ्नै सहकर्मीले आत्महत्या गर्दा छानबिन गर्न प्रहरी अदालतले केही दिन म्याग्द थपेर अनुसन्धान गर्न नपाउने।
कस्तो समाज हो यो देशमा राज्य छ, कानुन छ, अदालत प्रहरी प्रसासन छ ।के छानबिन गर्नै नपाउने हुन्छ ,के रबि नेपालको सम्बिधान भन्दा माथी छन ।
आखिर रबिलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गर्दा यत्रो रडाको हिजो यीनै रबि हैन। प्रहरी प्रसासन र अदालत दोषि नभनिकन एउटा राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता लियर मान्छे लाई सार्बजनिक बेजत गर्ने।
मलामी जादा होस या हस्पिटलमा भर्ना हुदा होस या जता भयपनि रबिले र्याख र्याखती पार्ने रबि तिमीलाई त कुनै राष्ट्रिय टेलिभिजनमा ल्याएरत बेजत वा मानव अधिकार हनन त गरेको छैननी ?
एउटा अदालत र प्रहरीले अनुसन्धान गरिरहेको छ। सिस्टमले गरेको छ रबिलाई यत्रो लाज यत्रो सार्बजनिक बेजत भयो। भनेर भनिरहदा हिजो तिमीनै हैन अदालत पनी प्रहरी पनी आफै भयर मान्छे लाई दोषि ठराउने तिम्रो कारणले केहीलाई राहत मिलेको होला।
धेरै मान्छे लाई तिम्रो कारणले डिप्रेसन भयको छ । परिवारलाई त्यो ख्याल गरेका छौ ।यो देशमा राज्य छ कानुन छ अदालत प्रहरी प्रसासन छ सरकार छ सबै छ तर कुनै पनी नागरिकलाई कुनै घटनामा मिसीयको सामेल भयको पाएमा प्रहरीले छानबिन गर्ने उसको अधिकार हो ।
शान्तिसुरक्षा कायम राख्ने काम प्रहरी को हो । हिजो पुर्व गृहमन्त्री हरू मन्त्री हरूपनी गल्ती गरेबापत जेल बसेकै हुन । आज रबि लामिछाने गल्ती गरे बापत जेल बस्न हुदैना भन्ने नेपालको संबिधान मा कतैपनि उलेख गरेको छैन ।
पत्रकारको काम खोज पत्रकार हो । तर सबैलाई थर्काउने दादागिरि गर्ने सबै भन्दा मैही हो देशको ठुलो मान्छे । मेरो मात्र यो योगदान छ। देशमा भन्ने अनि कसरी पत्रकार हुन्छ पुरै बार्गेनिङ गर्दै ठुला बिग हाउस सित अनी पत्रकार ?
उनका समर्थक हरू किन सति जान खोजेका छन । अझैं बिदेशमा बस्ने हरू बडी राष्टबादी र ईमोस्नल प्रस्नले फेसबुक लगाउछन अरु मर्दा न्याए चाईने पुडासैनी मर्दा न्याए न चाईने कस्तो हौ ।
हामी नेपाली छानबिन हुनुपर्छ निस्पक्ष रूपमा नारा जुलुस लगाएर छानबिन गर्न बाट अबरोध नगरौं । भोलि रबि निर्दोष भयर पनी आउन सक्छन।