Simta
Gurvakot
Gurvakot

शालिकरामकी श्रीमतीको रवि लामिछाने विरुद्द काठमाडौंमा जाहेरी ,,

भदौ १ , काठमान्डौ – पत्रकार शालिग्राम पुडासैनीकि श्रीमती सम्झनाले आइतबार काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएकि छिन ।उनले पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध जाहेरी दिएकी छिन् ।

सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविरूद्ध हदैसम्मको कारवाही माग्दै जाहेरी दिएकी हुन् ।

चितवनको एक होटेलमा गत २० गते पुडाशैनि झुण्डिएको अवस्थामा फेला परेका थिय उक्त अवस्थामा उनको मोबाईलमा एक भिडियो फेला परेको छ ।

lekbesi
Simta

जसमा रविलामिछाने सहित अन्य २ जनाले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको खुलाईएको छ ।

भिडियोको आधारमा लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ। परिवारको जाहेरी प्राप्त भएको छ ।तेस्लाई शिलबन्दी गरेर हामीले चितवन पठाउने तयारी गरेका छौ ।,काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भने ।