रवि समर्थक भन्दै प्रहरी प्रमुखलाई गालि गर्ने ब्याक्ति पक्राउ अरुको खोजि हुँदै ,,

भदौ १ , काठमान्डौ – चितवनको हिरासतमा रहेका रवि लामिछानेको विषयलाई लिएर काठमान्डौका प्रहरी प्रमुख उत्तमराज सुवेदीलाइ गाली गर्ने ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने शंकर बिक रहेका छन् उनलाई प्रहरीलाई अछामको मंगलसेनबाट पक्राउ गरेको हो ।उनले रिदम बिसी भनेर आईडि चलायर प्रहरीलाई गालि गरेका थिय ।

उनलाई अछामको प्रहरी प्रमुख जनकबहादुर शाहीलाई काठमान्डौ परिसरबाट पत्राचार गरि पक्राउ गरिएको हो।

lekbesi

बिकलाई अछामबाट काठमान्डौ ल्यादै गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी गरे।

पक्राउ परेका ति विकले आफुलाई गायक बनेर चिनाउने गरेका छन् उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट… … … …’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए,। जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । पत्राकार पुडाशैनिको आत्महत्याको विषयलाई लिएर प्रहरीले रवि लामिछाने सहित अन्य दुई जनालाई पक्राउ गरि चितन हिरासतमा राखेको छ ।

रवि लामिछाने निर्दोष हो भन्दै उनका समर्थकले चितवन प्रहरी कार्यालयमा नाराबाजी गरेका छन् ।

साथै सामाजिक संजाल भरि उनका समर्थ जनाउनेले सरकारका उच्च तवरका ब्याक्ति प्रहरी लगायत अन्यलाई गाली गर्ने रिप लेख्ने गरेको पाईएको छ ।ति ब्याक्तिलाई प्रहरीले अनुसन्धान गर्दै पक्राउ गरिरहेको छ।