suekhet
bheriad

प्रहरी नायव उपरीक्षकमाथि पारसको दुर्व्यवहार जबर्जस्त धक्का दिएर अगाडी बढे ,,,,

lekabesi

भदौ ,२ , काठमान्डौ – पुर्व राजा ज्ञानेन्द्रका छोरा पारसले त्रिभुवन विमानस्थलको डिउटिमा खटिएका प्रहरी नायव उपरीक्षकमाथी हातपात गरेका छन् ।

आमा कोमललाई शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका पारसले आफ्ना छोरा र भान्जालाइ प्रहरीले अपमान गरेको भन्दै प्रहरीको छातीमा समाएर धकेल्दीएका थिए।

पुर्वराजा ज्ञानेन्द्र शाह भने दुई साता अगाडी थाईल्याण्ड पुगेका थिय, भने पुर्व युरागी हिमानी शाह पनि थाईल्याण्डमा छिन।

पारस बारम बार विवादमा आउने गर्दछन ।केहि महिना अगाडीपनि मधिरा सेवन गर्दै रातको १२ बजे गाडी हाक्दै म को हु चिनेनस किन चहियो लाईसेन्स भन्दै ट्राफिकलाई बलजबर्जस्त गरेका थिय ।

,गणतन्त्रका नेपालिले भने प्रहरी नायव उपरीक्षकमाथी हातपात हुँदै गर्दा पनि राजा आऊ देश बचाउ भन्दै माला लगाउनमा अगि परेका थिए ।