suekhet
bheriad

प्रधानमन्त्री ओली द्वारा सर्वदलिय बैठक आवहान नेकपा र कांग्रेसको सवाल जवाफ हुने ,

lekabesi

भाद्र ३ , काठमान्डौ – नेकपा अध्यक्ष प्रधानमत्री केपी शर्मा ओलीले  सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

दलहरुबीच केहिसमयादेखी अगाडिबाट मनमुटाव हुनु संवादहिनजस्ता कुराले अग्रता पाउनुजस्ता क्रिकलाप देखिएपछि ओलीले सर्वदलिय बैठक बोलाएका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलहर संग आज ५ बजे र बुधबार ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सर्वदलिय बैठक बोलाईएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् । नेकपा सरकारलाई विभिन्न पार्टीले जनताको हित्कालागी काम गर्ननसकेको समेत आरोप लगाएक छन् ।

ओली भर्खरमात्र आफ्नो स्वास्थ्यपरिक्षन गरेर नपाल फर्कीएका हुन्। यसर्थ नेकपा र नेपालि कांग्रेसको सवाल जवाफ सर्वदलिय बैठकमा देखिने छ ।