Simta
Gurvakot
Gurvakot

सिम्रिक एयरलाइन्सलाई जहाज उडाउन रोक ,,

भदौ ३ , काठमन्डौ – सिम्रिक एयरलाइन्सको उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

एयरलाइन्सले नियमक प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको हो।

Simta

यो संगै भदौ ३ गते देखि काठमान्डौ देखि पोखरा ,भरतपुर , भैरहवा उड्ने सिम्रिक एयरलाइन्स सबै उडान स्थगित भएका छन्।

lekbesi

बिचक्राफ्ट १९०० जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले उडानमा रोक लगाएको छ ।