सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले भने मेरो कसैसंग रिसराग छैन ,
भदौ ३ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा आज वालुवाटारमा सुरु भयको छ। बैठकमा सरकार गठन भयको १८ महिनामा सर्वदलिय बैठक सुरु भयको हो।
प्रधानमन्त्री ओलीले प्रगतिमनकारीहरुको स्वर चर्को भएको भन्दै गणतन्त्र, संघीयताका लागि लडेका दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताव राखेका हुन् । विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
बैठकमा प्रतिपक्षि नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को आलोचना गरेका हुन् जताततै भ्रस्टाचार बढेको छ ।गर्दिनौ र गर्नदिनौ भन्नु भाको थियो ।
विप्लवलाई प्रतिबन्ध लगायर गोलि हान्नु हुन्छ विधेयकहरू जथाभावी बनाइरहनु भएको छ कसैसँग सल्लाह गर्नुहुन्न । दुई तिहाइको सरकार भन्नुहुन्छ तर त्यस्तो कहि देखिएको छैन । तपाईंको बोली र व्यवहारमा सुधार ल्याउनु परेको देखिन्छ ।
देउवाले भने बैठकमा राजपा नेपालका नेता महन्थ ठाकुरले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । उनले भने मान्छे मारेर आइ चुनाव जितेका नेता सरकारमा छन् ।
तर एकजना आन्दोलनकारी जो चुनाव जितेका छन् बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन लगायतका विषयमा आफ्नो पार्टीले राखेको माग पुरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
राजपा अध्यक्ष राजकिशोर यादवले पनि संविधान संशोधनको मुद्दालाई अघि सारेका थिए। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्तिको विषयलाई चाडै नै टुंग्याईने बताए।
सर्वदलीय बैठकको छलफलको एजेण्डामा भने यो विषय प्रवेश नभएको बालुवाटार स्रोतले बताएको छ। बैठकमा सबै नेताले आ आफ्नो धर्ना राखेका थिय।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो कसैप्रति आग्रह पूर्वाग्रह नभएको बताएका छन् । विगतलाई हेरेर आफूप्रति पनि मानिसहरुको विभिन्न धारणा रहेको भन्दै उनले तेरो मेरो नभनेर देश बनाउन एक हुनुपर्ने धारणा राखेका थिए ।