कहिले मर्ला भनेर बसेका होलान म अझै १५ वर्ष माथि बाच्छु ,प्रधानमन्त्री ओली ,

भदौ ४ , काठमान्डौ – प्रधानमन्त्री ओलीले आफुलाई गालि गर्ने र मरे हुन्थ्यो भन्नेहरुलाई कडा जवाफ दिएका छन् ।

मलाई मरि हाले हुन्थ्यो भनेका होलान म झैँ १५ बर्ष बाच्छु र अर्को आउने चुनावलाई पनि समान गर्छु मलाई गालि गर्नेहरु सामना गर्न तयार रहन पनि आग्रह गर्दछु ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार गरेको भन्दै तेस्को खण्डन गरेका छन् ।

lekbesi

केहिदिन अगाडी मात्र स्वास्थ्य उपचारको लागि सिंगापुर पुगेर नेपाल फर्कीएका प्रधानमन्त्री ओली पुन भोलि स्वास्थ्य परीक्षणको लागि सिंगापुर जाने भयका छन्।

डाक्टरको सल्हा अनुसार उनलाई सिंगापुर बोलाईएको पनि ओलीले प्रस्ट पारे ओलीले अगाडी भने । बचे हुन्थ्यो यो संग मुकाबाला गर्न पाए हुन्थ्यो भन्ने कोहि छैनन् ।

बल्कि मरे हुन्थ्यो कतै ठाऊ पाईन्छकि भनेर नराम्रो परविर्ति बोक्नेहरुको सपना कहिले पुरा नहुने पनि ओलीले बताए । मरिहालोस भन्ने को लागि म पुजा अर्चना, प्रार्थना गरेर अझै १५ बर्ष बाच्छु अखडामा आए हुन्छ ओलीले भने।