उपकुलपतिको टचरका कारण दाङ्मा २५ जना डाक्टरको सामूहिक राजीनामा,

Naumule

भदौ ५ , घोराही – दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् ।

उपकुलपति प्रा.डा. संगीता खड्काका कारण आफुहरुले राजिनामा दिएको समुहले बताएको छ ।उनले चिकित्सकमाथि अनुचित बहानाले स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

हामि शारीरिक मानसिक परिस्थिति र पीडाका कारण कामगर्न सक्ने स्थिति नभयको हुनाले आफुहरु राजिनामा दिन बाध्य भयको बताईएको छ ।

साथै पटक पटक उपकुलपतिलाई यो विषय मिलईदिन आग्राना गर्दापनि उल्टै चरम मानसिक पिडा दिएको हुनाले उप्रान्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम नगर्ने भन्दै सामूहिक राजीनामा दिएको कुरा जानकारी गराईएको छ ।

Gurvakot

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका हुन् जसमा २२ जनाको हस्ताक्षर छ ।यो हेर्नुहोस ,,

 

 

 

 

Bangad kupinde