suekhet
bheriad

विप्लव समुहमका ३ जना पक्राउ ,,

lekabesi

भदौ ६ , वुटवल – रुपन्देही प्रहरीले नेकपा चन्द समूहका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सचिवालय सदस्य मुकेश भन्ने ६३ वर्षे विष्णुप्रसाद तिवारी, ५० विक्रम यादव र ४३ वर्षीय रुदल यादव छन् ।

भदौ ३१ मा प्रदेश सभा ५ का नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विष्फोट गरेका व्यक्ति पत्ता लगाउँदै जाँदा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी पवक्ता धर्मराज भण्डारीले बताए ।

उनीहरुकै समूहले भदौ १५ गते राति रुपन्देहीको गैडहवा २ मा रहेको इनसेल मोबाइलको टावरमा आगो लगाएको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका हरुलाई प्रहरीले विष्फोटन पदार्थ तथा आगलागी शीर्षकमा मुद्दा अगाडी बढाएको छ ।