Gold

गलबन्दी च्तातियोकि लोकप्रिय गायिका शान्ति श्री परियारको आज जन्मदिन रंग दर्पण,

Naumule Migrate

दर्शकको लोकप्रियता संगै लोकदोहोरी क्षेत्रमा चर्चा कमाउन सफल गायिका शान्ति श्री परियारको आज जन्मदिन परेको छ ।

नेपालि लोकदोहोरी क्षेत्रमा उनका गितले चर्चाको शिखर चुमेका छन्।  उनले गाएका हजारौ गितले दर्शकको मनजितेपनि पछिल्लो समयमा बोलमाया र गलबन्दी गितले उनलाई झन् चर्चामा पुर्यायो।

गीतसंगीतको क्षेत्रम विभिन्न वाधा अवरोध आएपनि जिन्दगि जतिसुकै पेन्डुलम घुमेपनि गित संगीतलाई निरन्तरता दिएको उनले रंग दर्पणलाई बताईन।

बिहानै देखि सामाजिक संजालभरि उनलाई जन्मदिनको सुभकामना दिनेको लहर देखिन्छ ,।

कार्यक्रमको शिसिलामा आज काठमान्डौको सामाखुसीमा उनको जन्मदिनको सुभकामना सेलिब्रेट गरिने उनले बताईन ,।

पछिल्लो समयमा गायक प्रकाश सपुतसंग उनको गितयात्राले निकै चर्चा कमायको छ ।जनामदिन्को सुभकामना छ गायिका शान्ति श्री परियारलाई रंग दर्पणको तर्फबाट ,,

यो पनि हेर्नुसोस तिज आयो ,,

Naumule Badhipahiro