suekhet
bheriad

मारुनी को तेश्रो गित रिलिज ,,

lekabesi

चलचित्र मारुनिमा समावेश जाम माया जाम बोलको तेस्रो गित रिलिज भयको छ ।अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, रहेको छ भने कृष्णकै संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ । पूनम गौतमको निर्माणमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

चलचित्रको यो गीत लोकलयमा प्रस्तुत गरियको छ । चलचित्रलाई संजय लामाले खिचेका हुन् भदौ १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रका नायक नायिका संगै निर्माण टिम नेपालका विभिन्न जिल्लामा प्रचार प्रसारमा ब्यस्त छ ।