surkhet

चितवन प्रशासनको कडा चेतावनी भोलि देखि ५ जना भन्दा बढी जम्मा हुन नपाउने विज्ञप्ति सहित , रंग दर्पण ,

surkhet

भदौ ८ , चितवन – जिल्ला प्रशसन कार्यालय चितवनले भोलि ९ गते सोमबार देखि चितवन प्रहरी कार्यालय नजिक रहेका विभिन्न किल्लामा सुरक्षा थप कडाई गर्ने भयको छ ।

शालिकराम पुडाशैनीको दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै प्रहरीमाथि ढुंगा मुढा गरेपछि, जिल्ला प्रसाशन कार्यलयले आज राति सकिएको बैठकले गरेको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै भोलि सोमबार विहान ६ बजेदेखी अर्को घोषणा नभएसम्मका लागि चार वटा ईलाकामा पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले तोकेका चार किल्ला मध्ये पुर्व – बाइपास तर्फको आन्तरिक राजस्व कार्यालको चोकदेखि घरेली चोकसम्म ,

Dailekh
Gorkha

पश्चिम लोक्मार्गतार्फको सप्तगण्डकी अस्पताल चोक देखि चौविस कोठी सम्म उत्तर ,बाईपास सडक तर्फको आन्तरिक राजस्व कार्यालयको चोक देखि भरतपुर अस्पताल , पुरानो मेडिकल जाने चोक , नारायणी मा.वि चोक, कृषि ज्ञानकेन्द्र हुँदै पुर्व पश्चिम लोकमर्ग तर्फको चौविसकोठी सम्म,

दक्षिण: घरेलु कार्यालयको चोक देखि दूरसञ्चारचोक हुँदै सप्तगण्डकी अस्पताल चोक सम्म तिकियाको किल्लाभित्र कुनैपनि ब्याक्तिले हुल दंगा गर्ने अस्वाभाविक कार्यक्रम गर्ने जस्ता क्रियाकलाप गरे प्रशासनले कडा कारबाही गर्ने आग्रह गर्दै विज्ञप्ति निकालेको हो ।,

विज्ञप्ति ,

salyan