यी महान ब्याक्ति जसले धारापानी जनताको सपना पुरा गर्न सफल भय ,निर्माण व्यवसायी अर्जुन क्षेत्रि ,रंग दर्पण ,

भदौ ९ , काठमान्डौ – कुनै यस्तो ठाँउ छ जँहा भनेभन्दा बढी कुरा हुन्छन र जनतालाई दिनमै सपना देखाईनछ ।विकासका नाममा विभिन्न क्रियाकलापले उग्र रुप लिन्छ ,।

विकासको नाममा बजेट पनि नगएको होइन ,तर त्यो कार्यान्वन हुन्दैन ।,भनेजस्तो सबै ठाँउमा भने जस्तो विकास त नहोला तर हुने लागेको सडक निर्माण कार्य बाटो बिचमै रोकिन्छ ।

अनि जनताले देखेको सपना र सम्भावना तुहिनछ, तेस्तै जल्दो बल्दो उदाहरण बनेको छ सुर्खेत गुर्भाकोट नगरपालिका धारापानी, ।

lekbesi

धारापानीका जनता सम्म रोड पुर्याउने विभिन्न राजनीतिक दल नजुटेका हैनन ,। तर कसैले सकेनन ।अन्तत तेस्ता ब्याक्तिले धारापानी जनताको सपना पुरा गरे ति हुन् अर्जुन क्षेत्रि

,लामो समयदेखि हुन नसकेको बोटेचौर धारापानी रोडको निर्माण कार्य अन्तिम चरणमा पुगी समाप्त गरेको निर्वाण व्यवसायी अर्जुन क्षेत्रिले बताए।

बोटेचौर धारापानी अन्तर्गत कोट,झालेपर हुँदै धारापानी हिले नाम दिईएको उक्तसडककार्य आज अन्तिम धारापानी हिले सम्म पुगेको छ। जसमा साथ् साथै गाडी समेत पुगेको हो ।

नगरपालिकाले डिपीआर गरेको वडा कार्यालय हुँदै हिलेमा पुगेको यो सडक कार्य तोकीएको समय भन्दा पहिलेनै क्षेत्रिले काम समाप्त गरेका हुन् ।

यो सडक निर्माण कर्यपछी धारापानीका जनता मात्र नभई छिमेकी जिल्ला नगरपालिकाका स्थानिबासी हरुलाई समेत बोटेचौर बजार प्रदेश सदरमुकाम वीरेन्द्रनगर सुर्खेत आउँन जान सहज हुने छ ।

संगै धारापानी र छिमेकी जिल्लामा उत्पादन हुने वस्तु भाउ , फल फुल सजिलै बजारमा पठाउन सकिने छ ।धारापानीका स्थानिय बासी बजार जान र आउन १० घण्टा हिड्ने गरेको बाटोमा भने अब १ देखि २ घन्टामै बोटेचौर बजार आउन जान सक्ने छन्।

,जसको माहान कार्यलाई जनताले कसरी मुल्यांकन गरेका छन्। त्यो भने हेर्न बाँकीनै छ ।कोट ,झालेपर ,पातिहालना ,गोगनपानी हुँदै सडक हिले पुगेको यो सडक अर्जुन क्षेत्रिले करिब ४० दिनमै तोकीएको स्थानमा पुर्युना सफल भयका हुन्। जुन ब्याक्तिको महान कार्यले सबै धारापानी जनताको मनमा खुसि तुल्याएको छ ।

योपनि पढ्नुहोस ,,

यति उदाहरनिय कार्यलाई पनि किन सम्मान र प्रसंसा भएन ?

कुनै तेस्तो सडक छैन जँहा गाडी पुग्छ ,तेहा फूलमालाले सम्मान नगरेको तर धारापानी सडक निर्माणमा रहेका व्यवसायी अर्जुन क्षेत्रिलाई भने त्यो देखिएन ,।

बर्षौको सपना समय वधि भन्दा पहिले निर्माण कार्य समाप्त भयको यो कार्यनै गर्ब मान्न पर्छ ।तर सडकको पछि पछि गाडी गयो गाडीमा स्थानिको यात्रा समेत रहयो।

तर गतव्य स्थानमा गाडी पुग्दा न त गाडी ड्राईभरले सम्मान पाए, नत निर्माण कर्ताले नै ।सरल भाषामा यो कार्यको मुल्यांकन जनताले नगरेका हुन् कि ?

कुनै राजनीतिक दलका नेता कार्यकर्ता पुग्दा झोला झुम्टा बोकी फुल माला ल्याउदै आधा बाटो पुग्ने हाम्रा धारापानीका सिक्षित वर्गका युवा युवती र बुढा पाखाले यो माहान कार्यलाई कुन यङ्गगलबाट हेरेका छन्, त्यो भने हेर्न बाँकीनै छ। loading …………..

 

 

 

 

 

योपनि हेर्नुहोस ,,