रवि लामिछाने विरुद्द फेरी अर्को उजुरी, हेर्नुहोस यस्तो छ ,

भदौ ११ , काठमान्डौ – पत्रकार रवि लामिछानेविरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै पत्रकार भण्डारीले मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।

lekbesi

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम ११ दिनपछि बुझाएर छुटेका हुन । अदालतले रवि लामिछाने लाई ५ लाख , युवराज कंडेललाइ ३ लाख , अस्मिता कार्की रुकुलाई साधारण तारेखमा छोडेको छ ।

उनीहरुको मुद्दालाई चितवन अदालतले विचाराधीनमा राख्दै रवि लामिछानेलाई अदालतको अनुमति नलीई विदेश जना नपाउने ,तथा पुडाशैनी आत्महत्या प्रकरणलाई आफ्नो कार्यक्रममा प्रस्तुत गर्न नपाउने सार्वाजानिक स्थानमा कार्यक्रम गर्न नपाउने सर्तामा तारेखमा रिहा गरेको छ।

a

b

c

d

e

f