suekhet
bheriad

गृहमन्त्रालय गर्यो ३१ सिडियोको सरुवा को कँहा,,

lekabesi

भदौ १२ , काठमान्डौ – गृहमन्त्रालयले काठमान्डौ लगायत ३१ जिल्लमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।

मन्त्रालयको आज बिहीबारको निर्णयले ३१ जना सीडीओ सरुवा तथा पदस्थापन गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

काठमान्डौमा झापाका सीडीओ जनकराज दाहाल सरुवा भयका छन् भने ललितपुरमा धादिङका भागिरथ पाण्डेय सरुवा भएका छन। बाँकी कुन जिल्लमा कुन सिडियोको सरुवा हेर्नुहोस ।