suekhet
bheriad

भारतीय प्रधानमन्त्री मोदीका भाई टेम्पो चालक देखिन्छन मोदी जस्तै ,,

lekabesi

भदौ १३ , भारत – केहि हप्ता अगाडी सामाजिक संजालमा भाईरल भयको र अत्यधिक सियर भयको फोटोको अहिले भारत , नेपाल मात्र नभई पुरा हिन्दुथानमा यो फोटो भाइरल छ ।

,टेम्पो चलाउने र आफ्नो गुजारा गर्ने ति व्यक्ति अरु कोहि नभई भारतीय प्रधानमन्त्री मोदीका माईला भाई भयको खुलेको छ ।

समाचार माध्यमहरुले जनाए अनुसार, मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न खोजिएको छ ।

शुरुमा त्यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । जसमा लेखिएको छ ।मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा इन्जोय गरिरहेका छन् ।

ति टेम्पो चालकपनि प्रधानमन्त्री मोदी जस्तै देखिने हुँदा सबैले मोदीकै भाई भनेपनि पनि नभयको खुल्न आएको छ ।

यो जानकारी र अध्यनको लागि सन् २०१६ मै फोर्थ डट इन नामक साइटमा यो समाचार प्रकाशित भइसकेको छ ।

उनी अदिलावादस्थित अटो ड्राइभर हुन् ।उनी हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिएता पनि उनको नाम शेख अयुव हो ।

उनले पहिले आरटीसी बस चलाउथे । त्यसपछि उनले टेम्पो चलाउन थालेका हुन् । अहिले यो फोटो र समाचार सामाजिक सज्जालभरि भाईरल बनेको छ ।