आज बाट देशै भर मारुनी रिलिज ,,

तिब्र रुपमा प्रचार प्रसार पछि आज बाट चलचित्र मारुनी हलमा प्रदर्शन भयको छ ।चलचित्र देशै भरका हलमा प्रदर्शन भएको हो ।

चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ ।

चलचित्र ‘मारुनी’ले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा देखाइएको छ ।

lekbesi

नवल नेपालको निर्देशसित् चलचित्र मारुनीलाई पूनम गौतमले निर्माण गरेका हुन्। चलचित्रको ट्रेलर ल गितलाई दर्शकले अत्यधिक मनपराएको हुनाले चलचित्रलाई पनि दर्शकले मन पराउनेमा निर्माण टिम विस्वस्त रहेको छ ।