Simta
Gurvakot
Gurvakot

ट्वीटरकै सीईओको अकाउन्ट कसले गर्यो ह्याक ,

भदौ १४ , काठमान्डौ – सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको संचार आएको छ ।‘

चक्लिङ स्क्वाड’ नामक ह्याकरहरुको समूहले डोर्सीको एकाउन्ट आफूहरुले ह्याकिङ गरेको दावी गरेको छ । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।

Simta

एकाउन्ट ह्याक भएको १५ मिनेट कयैन अत्यन्त आपत्तिजनक र नश्लीय ट्वीट पोष्ट भएका थिए ।डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ ।

lekbesi

डोर्सीले ट्वीटर एकाउन्ट खोल्न प्रयोग गरेका मोबाइल नम्बर मोबाइल प्रदायकको लापरबाहीका कारण ह्याकरको हातमा पुगेको थियो, ट्वीटरले एउटा वक्तव्यमा भनेको छ ।

अहिले यो घटनाको अनुसधान जारि छ ह्याकरले ट्वीटरको मुख्यालमा बम भएको संकेत गरेको समेत लेखेको थियो । एजेन्सी ,,