रातभर परेको वर्षा पश्चिम नेपालमा बढ्ने ,,

भदौ १४ , काठमान्डौ – राजधानीमा हिजो राति देखि बिहान ८ बजे सम्म अत्यधिक वर्षा भयो वर्षाले पहिले जस्तै गरि कतिपए ठाँउहरु डुबान समेत परे ।

तेस्तै काठमान्डौमा वर्षा रोकीएपनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविद विभूती पोखरेलले बताईन ।

१८ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २३.७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी पनि दिइन् । काठमान्डौमा एक घण्टा पार्ने रोकिने गरेपनि पानि पर्ने सम्भावना छ।

lekbesi

तर सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिम नेपालका भूभागमा अत्यधिक वर्षा हुने उनि बताउछिन।

रातिदेखि काठमान्डौमा वर्षा सहित चट्यांङ्ग पबी परेको छ ।वर्षा संगै चट्यांङ्ग पनि पर्ने भयको हुनाले सबैले सतर्कता अपनाउन हुन मौसमविद बताउछन ।