Simta
Gurvakot
Gurvakot

यो वर्षको अन्तिम तिज गित, पुर्णिमा लामाले सबैलाई रुवाईन हेर्नुहोस भिडियो ,रंग दर्पण ,,

महिला हरुको महान पर्व तिज आउन अब जम्मा ३ दिन मात्र बाँकी छ ,। कलाकार हरुलाई पनि तिज तामझाम लागेको देखिन्छ।

लोक दोहोरि गायिका देखि आधुनिक गायिका सम्मले तिजगित गाउने र खेल्ने गरेका छन्।  तेसै तिजको अवसर पारेर गायिका पुर्णिमा लामालेपनि तिज गित बजारमा ल्याएकि छिन ।

पछिलो समयमा गायिका पुर्णिमा लामाको स्वरलाई दर्शकले अत्यधिक मन पराईरहेका छन् पुर्निमाले गाएका सबै गितले चर्चा पाउने गरेका छन्।

lekbesi
Simta

पुर्निमाले स्वर दिएको परदेशी बहिनि यो तिज गितले पनि छोटो समयमा निकै चर्चा कमाएको छ गितमा परदेशबाट बहिनीले माईत आउन नपाएको दुख ब्यक्त गरिएको छ ।

गीतमा पुर्णिमा लामा र पर्निल गुरुङको स्वर छ यो तिज गितमा पर्निल गुरुङको संगीत तथा पुण्य प्रसाद अधिकारिको शब्द छ ,हरिस महरको सिनेमाट्रोग्राफ़िलाई धुर्ब हिमालीले निर्देशन गरेका हुन् ।

मनोज कार्कीको सम्पादन भिडियोलाई हिम सम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको छ । गीतमा पुण्य प्रसाद अधिकारि र प्रतिक्षा विश्वकर्माको अभिनय देख्न सकिन्छ।