भारतमा बस्ने नेपालिलाई खुसीको कुरा अब सिधै प्रभुमा पैसा पठाउन सक्ने ,,

भदौ १४ , काठमान्डौ – रोजगारीको लागि छिमेकी रास्ट्र भारत पुगेका नेपालिले अब देखि नेपालको रेमिटान्स प्रभुमा सिधा पैसा पठाउना सक्ने छन् ,।

जसले गर्दा नेपालि बासिलाई आफ्नो घर परिवारले पठाएको पैसा तान्न सजिलो हुने भएपछि खुसि तुल्याएको छ।

भारतको मुथुत फिनकर्प (निलो) देखी पठाएको रकम तुरुन्तै नेपालमा प्रभु बैंक एवम प्रभु मनि ट्रान्सफरका जुनसुकै एजेन्टमा सजिलै रकम प्राप्त गर्न सकिने छ ।

lekbesi

तेस्तै गुजरातका विभिन्न शहर वापी , सुरत , अहमदाबाद , बरोडा , राजकोट र अन्य शहरमा पनि मुथुत फिनकर्प (निलो) का शाखाहरु रहेका छन।

जसबाट भारतमा बसोबास गर्ने नेपालिले नेपालमा सिधै रकम पठाउन सक्नेछन् अझै सजिलोको लागि थप जानकारी पाउन गुजरातमा प्रभु मनि ट्रान्सफरका प्रतिनिधि हरि महर संग पनि सम्पर्क गर्न सकिने छ ।

यो भन्दा पहिला नेपालिलाई आफुले कमाएको रकम नेपाल पठाउन निकै कठिन थियो ।जसले गर्दा आफैले बोकेर आउँदा सिमा क्षेत्रमा लुटिने गरेका घटना अत्यधिक सार्वजानिक हुने गरेका छन् ।अब भने उक्त रकम सजिलै नेपाल पठाउन मिल्ने भयको छ ।

 

थप जानकारीका लागि हरि महर ,मोबाइल नम्बर 9913549714 ,,