suekhet
bheriad

राजधानीमा आजपनि भिषण वर्षा र चट्याङ् मौसमविद भन्छन सतर्कता अपनाउनुस ,,

lekabesi

भदौ १४ , काठमान्डौ – काठमान्डौमा आज पनि भिषण वर्षा संगै चट्याङ्ग पर्न थालेको छ। हिजो राति देखि बिहान ८ बजे लगातार वर्षाले काठमान्डौ देखि विभिन्न ठाँउमा जनजीवन अस्तव्यस्त पारेको थियो।

१८ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २३.७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद बताउछन । काठमान्डौमा एक घण्टा पानि पर्ने रोकिने गरेपनि पानि पर्ने सम्भावना रहेकोपनि मौसमविद विभूती पोखरेलले बताईन ।

वर्षा संगै चट्यांङ्ग पनि पर्ने भयको हुनाले सबैले सतर्कता अपनाउन हुन मौसमविद बताउछन । तर सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिम नेपालका भूभागमा अत्यधिक वर्षा हुने उनि बताउछिन। केहि महिना गाडी मात्र वर्षाले तराई दखि विभिन्न जिल्लामा सयौको ज्यान लागेको थियो ।