surkhet

पशुपतिनाथ मन्दिरमा तिज ,,

surkhet

भदौ १६ , काठमान्डौ – आज महिलाहरुको महान पर्व हरितालिका तिज दिदीबहिनीहरुले हर्षउल्लासका साथ् मनाईरहेका छन् , ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा वार्तालुको लहर देखिन्छ भने परिसरमा नाच गान पनि चलिरहेको छ। पशुपतिनाथ मन्दिरभित्र जनालाई महिला हरुलाईमात्र प्रवेश छ ।

भिडभाड हुन नदिन सुरक्षाकर्मी पनि तैनाथ छन् भक्तालुजनलाइ लाईन बस्न कस्ट नहोस भनेर पशुपति कोषले १० वर्षपछी पशुपति नाथको पूर्वीगेट आज बिहानै ३ बजेदेखि खुल्ल्ला गरेको छ ।

Dailekh

अविवाहितले सुयोग्य वर पाउनका लागि र विवाहित महिलाले श्रीमानको दीर्घायुको कामनाकालागि हिजो राति देखिने पानि समेत नखाई वर्त लिने गर्दछन ,।

आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म आज मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ,।

 

फोटोमा तिज ,,

 

Gorkha

salyan