कलाकार आरजे सोनीले संचालन गरे थ्री डि एडभानस युक्त जिम क्लब ,,

भदौ १९ , काठमान्डौ – नेपालि कलाकार क्षेत्रका एक चर्चित हस्ती मोडल ,नायक आरजे सोनीले नेपालमा उच्च प्रविधिको थ्री डि एडभान्स युक्त जिम क्लब संचालनमा ल्याएका छन् ।

काठमान्डौको बबहरमहल एपी वन एच डि टेलिभिजन संगै जोडिएको घरमा सोनीले उक्त हेल्थ जिम क्लव संचालन गरेका हुन् , ।

विगत एक दशकदेखि गित संगीतको फिल्डमा संघर्सत जिबन बिताईरहेका मोडल सोनीले आफ्नो यो उचाई र कार्यलाई नजिक बाट हेर्दा निकै मेहनत गर्न परेको बताए ,।

lekbesi

सोनी आफु कलाकार संगै पि.टीलाई पनि सधै ध्यान दिने गर्दै लेडिज र जेन्सले आफ्नो स्वास्थ्यको लागि यो खालको थ्री डि हेल्थ क्लव संचालन गरेका छन ।

दैनिक ३० मिनेट विभन्न किसिमका पिटी गर्नाले मानिसलाई स्वस्थ राख्नको साथै तन्दुरुस्त गर्नमा फाईदा पुग्ने गरेको अध्यन बताउछ मानिसको दैनिक जिबनमा जिम अहिले महत्वपुर्ण समेत बनिसकेको छ ।

छोटो समयमै विभिन्न चुनौतीलाई पार गर्दै १ करोड बराबरको हेल्थ क्लव संचालनमा ल्याएका सोनीलाई प्रतक्ष / अप्रत्क्ष सबैले साथ् दिएर आफु यहाँ सम्म पुगेको बताउछन।

विशेष गरि नेपाली लोक दोहोरि क्षेत्रकि एक चर्चित गायिका टिका पुन ,काठमाडौको गोंगबुमा बिजनेस गर्दै आएका शक्ति श्रेष्ठ लगायतले आफुलाई यो क्षेत्रमा निकै सहयोग पुर्याएको जानकारी गरे ।

सोनीलाई विभिन्न खालका नेपालि चलचित्र क्षेत्रबाट काम गर्न प्रस्ताव आएको छ, तर सबैको साथ् सपोर्ट पाएमा उनले केहि वर्षमै एक नेपाली चलचित्र निर्माण गर्नेपनि रंग दर्पणलाई बताए ।

अहिले उनको हेल्थ क्लवमा दैनिक एक सय देखि माथिको हाराहारीमा जिम गर्ने ब्याक्ति आउने गर्दछन , ।

 

 

 

आरजे हेल्थ क्लव बबहरमहल काठमान्डौ ,
Near AP1 HD TV
contact : 9814590918