भूकम्पमा परि २९ जना घाईते एकको मृतु ,,

भदौ २२ , छेन्दु – चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ, भने २९ जना घाईते भएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो। भूकम्पका कारण २१५ घरमा क्षति भयको छ भने १७ घरमा पूर्ण रुपले क्षति भयको अन्तरास्ट्रिय समाचार हरुले उल्लेख छ।

lekbesi