चिहानमै गएर निर्माण गरिएको भिडियो सर्वाजनिक ,,
बजारमा आएका म्युजिक भिडियोका समाचार हरु कथामा लेखिन्छन , ति वास्तविक हुँदैनन् तर यो समचार र भिडियो भने यथार्थ घटनामा लेखिएको छ ,।
कर्णाली प्रदेशको पूर्वी सुर्खेतमा रहने खडक कुमारी पुनको वास्तविक जिबनमा घटना घटेपछि यो भिडियो निर्माण गरिएको हो। खडक कुमारी पुनले गाँउ घरमा सामान्य गाउने गर्थिन तर।
उनको स्वर सारै मिठो थियो, उनले २०५४ सालमा काठमान्डौमा आएर रेडियो नेपालमा आफ्नो स्वर परिक्षन गरिन र उनि प्रथम भईन , ।तेस्पछि उनले गित कसरि गाउने रेकर्डिङ् गर्ने काममा अगाडी बढीन र यौटा गित रेकर्ड गरिन ।
तेती खेर प्रसस्त मेडिया थिनन गित कसरि सार्वजानिक गर्ने भन्ने केहिपनि टुंगो थिएन तैपनि उनले गाएको गित रेडियो नेपालबाट केन्द्रिय र क्षेत्रिय प्रसासनबाट प्रतेक रेडियोमा बज्ने गर्थ्यो ,। उनका श्रीमान् नजिकैको सुर्य ज्योति माध्यामिक विद्यालयमा पढाउने गर्थे ।
तर एकदिन उनलाई कलिलो उमेरमै भगवानको प्यारो हुनपर्यो ,पुनका दुइ छोरा भयपनी एक जना सुस्त मनस्थितिका भय तेस्पछि गायिका पुनलाई समाजमा बस्न केहि कठिन भयो ।
अब के गर्ने र कसरि बाँच्ने भन्ने जिबन अल्मलिएकै बेला उनले आफ्नो मनको पिडा गीत मार्फत पोख्ने निधो गरेर काठमान्डौमा आएर गित रेकर्ड गरिन ।
उनको बास्तविक घटना सुनेपछि चर्चित सर्जक लोक दोहोरि गायक किरण बाबु पुनले लय शब्द कोरेर आफ्नै स्टुडियो शंकरामा रेकर्ड गरे। गायिका पुनको पहलमा उनको घरमै गएर गितको भिडियो निर्माण गर्ने भनेपछि काठमान्डौ देखि भिडियो निर्माण टिम सुर्खेत पुग्यो ।
र उनकै घरमा भिडियो छायांकन गर्यो गितमा देखाईएका अधिकांस भाग , ठाँउ हरु खडक कुमारी पुनको घर हो भने देखाईएको विद्यालय पनि उनका श्रीमान्ले पढाउने विद्यालय हो ।
यो गितमा गायिका पुनले पनि लिप्सिङ् दिएकि छिन ।पुनले गत वर्ष पनि झम्के बुलाकी , बाजी ठोकम जस्ता गितमा स्वर दिएकि छिन । पुनले यो गित भने एकल स्वरमा गाएकि छिन उनको छोराको पनि अभिनय रहेको यो गीमा भावना मगर र कुल बहादुर घर्तिले अभिनय गरेका छन् ,।
नरेश सोनीले निर्देशन गरेको भिडियोमा राहुल राईको छायांकन छ भने अनिल महर्जनले भिडियोलाई सम्पादन गरेका छन् ।,गित रंग दर्पण ईन्टरटेनमेनटको युटुब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।
हेर्नुहोस यो वास्तविक घटनाको भिडियो ।