ग्याँस सिलिन्डरको आगोमा परि सुर्खेत सिम्ताका दिपक बिकको निधन ,,

भदौ २३ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत सिम्ता डांडाखालिका वर्ष २३ का दिपक बिकको भारतको गुजरातमा निधन भएको छ ।

घरमा खाना पकाईरहेका बेला एक्कासी ग्याँस लिग भै आगलागीमा भएको थियो। आगलागीबाट घाईते भएका दिपकलाई उपचारको क्रममा लागि अस्पताल लागिएको थियो ।

गुजरातको जामनगर जि जि हस्पिटलमा उपचारको क्रममा निधन भयको उनका सहकर्मी ओबिलाल खत्रीले रंग दर्पणलाई जानकारी दिए ।आगोले उनको मुख , हात खुट्टा लगायतको भाग जलेको थियो।

lekbesi