सुर्खेतको छिन्चु मदन मोबाईल हाउसमा मोबाईल चोर्ने गुर्भाकोट भालुखोलाका ईश्वर खत्री धरौटीबिना रिहा rangadarpan,
भदौ २६ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतको भेरिगंगा नगरपालिका १२ छिन्चुमा रहेको मदन मोबाईल हाउसबाट मोबाइल चोर्ने ब्याक्तिलाई अदालतले बिना धरौटी रिहा गरेको छ ।
गत साउन २४ गते राति १;१५ मा भेरिगंगा नगरपालिका १२ छिन्चुमा रहेको मदन मोबाईल हाउसबाट vivo y90 2pcs
samsung m10 2pcs samsung A10 2pcs
samsung A2 २ पिस गरि १५०,००० बराबरका मोबाईल चोरी भएका थिए ।मोबाईल पसल भाडामा चलईराहेका मदन गरिले सिसिटिभीको फोटेजको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुमा दिएको जाहेरी दिएपछि प्रहरीले गुर्भाकोट नगरपालिका भालुखोलाका वर्ष १८ का ईश्वर खत्रीलाई पक्राउ गर्यो।
,पक्राउ परेको आधारमा उनले आफ्नो कसुर स्वीकार गरे र उनले मोबाईल लगेर अर्का ब्याक्तिलाई बेचेको समेत स्वीकारे ।
प्रहरीले चोरी मुद्दा भनेर मुलुकी अपराध सहिता २०७४ को परिछेद २० को दफा २४१ को १ र २ अनुसार कसुर दायर गर्यो ,। अन्तत जिल्ला अदालत सुर्खेतले दोषीलाई बिना धरौटी वा तारेख बिनानै रिहा गर्यो ,।
पिडित मदन गिरिले भने मैले न्यालय बाट केहि आसा गरेको थिए १ लाख ५० हजार बराबरको क्षति भयो न त मोबाइल पाए न त पैसा नै बल्कि दोषी बिना धरौटी बिना रिहा गरिएको रैछ ।गिरीले
रंग दर्पण संग भने ।
सम्माननीय अदालतले गरेको निर्णय समानित छ, होला तर पिडितले न्याय कसरि पाउने भन्ने कुरा पनि अवगत हुनुपर्ने हो ।
फोटो मदन मोबाईल हाउस मदन गिरिबाट ,,
Gepostet von Madan Giri am Mittwoch, 11. September 2019
Gepostet von Madan Giri am Donnerstag, 12. September 2019