Gold

बहु प्रतिभाका धनि किरण बाबु र संजीवनीको धर्मसंग जोडीएको गित भिडियो मार्फत सार्वजनिक ,rangadarpan

Naumule Migrate

धर्म संग जोडीएको मार्मिक संदेश दिने भिडियो बजारमा सार्वजनिक गरिको छ ।,नेपालि समाज देखि विभिन्न देश सहरमा जोडीएको कुरालाई गित मार्फत गायक सर्जक किरण बाबु पुन र भारतीय गायिका संजीवनीले स्वर दिएका हुन्।

यो मार्मिक संदेश , बाचा , कृषिबाटमै नेपालीको जिबन परिवर्तन गर्न सकिन्छ, क्षितिज पारि जस्ता सदाबहारका गायक पुनले नै गितको लय/ शब्द कोरेका हुन्।

नेपाली गित संगीतको क्षेत्रले किरण बाबु पुनको छुट्टै स्थान ओगटेको छ। यथार्थमा भन्न पर्दा उनले गाएका गितले सधैब दर्शकको मन जित्ने र स्थान पाउछन , ।

अझै भनौ भने भारतीय चर्चित गायिका संजीवनीसंगै धेरै भन्दा धेरै गित गाउने सर्जक हुन् किरण बाबु पुन ।भर्खर मात्र रिलिज गरिएको गित धर्मले पनि नेपालि जनामानिसमा केहि संदेश दिएको छ ।

सामाजिक घटनालाई यतार्थरुपमा यो गित प्रस्तुत छ। बाबु राजा केसीको निर्देशनलाई मधुर बसन्तले छायांकन गरेका हुन्।

नेपाली लोकगित क्षेत्रमा चर्चित अनि धेरै गितमा छायांकन गर्ने नाम आउने गर्छ मधुर बस्नेतको। नबिन घर्ति मगरको सम्पादन भिडियोलाई कृष्ण फ्लिमस एनड डभरटाईजिङ्गले निर्माण सार्वजानिक गरेको छ। गितमा प्रेम थापा र सगुन शाहीको अभिनय देख्न सकिन्छ ।

Naumule Badhipahiro