आयो भाइरल गायिका शान्त्ती श्री परियार टीका सानु संगै किरण बाबु पुनको दशैँ गित बैंकको ऋण हेर्नुहोस भिडियो,

नेपालि हरुको महान चाड बडादशैँ २०७६ नजिकदै गरेको छ। , हिन्दुहरुले धुम धामका साथ् मनाउने यो पर्वमा नेपाल सरकारले हाल सम्म सबैभन्दा बढी बिदा दिने गरेको छ ।

,प्रदेशी र स्वदशी भुमिबाट आफन्तलाई भेट्ने र मिठो खाने पर्वमा रुपमा पनि यो चाडलाई गनिन्छ ।तर पैसा हुनेलाई मात्र दशैँ नहुनेलाई दशा जस्तो हुने गरेको पनि सामाजिक यथार्थ चित्रण देखेकै कुरा हो।

धेरै भन्दा धेरै नेपालीहरु भने आफ्नो घर परिवार संग दशैमा विभन्न कारणले भेट हुन सक्दैन ।तेस्तै घटनामा याँहा यौटा गित सार्वजनिक गरिएको छ ।जुन गीतले लाखौ नेपालीको पिडा बोलेको छ ।

lekbesi

,हरेक परदेशीको यथार्थ कथा तथा सामाजिक घटनाको प्रतिबिम्ब स्वरूप झल्काउने दशैं तिहार बिशेष गीत “बैंकको ऋण“बजारमा सर्वजनिक गरिएको हो।

यो गितमा अहिलेको निकै चर्चित तथा भाईरल गायक गायिका शान्ति श्री परियार , टिका सानु र किरण बाबु पुनको स्वर छ ।

किरण बाबु पुनको लय शब्दले भरिपुर्ण बैकको ऋण गितमा राजकुमार पुनको निर्देशन तथा सम्पदान छ ।सागर गौतमको छायांकन दशैँ गित बैंकको ऋणमा भाईरल गायिका टिका सानु र राजकुमार पुनको अभिनय देखन सकिन्छ।

,गितलाई काठमान्डौको बागबजारमा रहेको शंकरा डिजिटलमा रेकर्डिङ गरिएको हो। गितको मिक्सिङ कुमार सानु पुनले गरेका हुन् भने एरेन्ज कमल सौरागले गरेका हुन् ।

हेर्नुहोस यो मनछुने भिडियो ,,