suekhet
bheriad

भने पछि यो राजाको कुरा नगरौ शेरबहादुर देउवा rangadarpan

lekabesi

भदौ २८ , दाङ – जताततै राजाको कुरा गरेको सुन्छु ,यो राजाको कुरा नगरौ र राजा फर्किने कुरा त कल्पना पनि गर्न सकिन्न। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ।

यो हल्लाको पछाडी नलाग्नुस धेरै संघर्स र बलिदान त्याग गरि फालीएको राजा फेरी कसरि आउछ ।दाङको तुलसीपुरमा सञ्चारकर्मीहरू सँग कुरा गर्दै देउवाले भने ,एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउदै देउवाले अगाडी भने। एनसेलको मैले नाम पनि सुनेको छैन् ।

वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ । तर मेरो नाम किन जोडियो प्रदेश राजधानीबारे सोधिएको प्रश्नमा उनले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताए ।

उनले अघि भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्नुस् । बाँके कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई सभापति देउवाले कारवाही गर्न सरकारसँग माग गरे ।