Simta
Gurvakot
Gurvakot

ज्ञानेन्द्र शाही पक्राउ कार्यक्रममै जनताले हाने ढुंगा बोतल र लात ,,

भदौ २९ , काठमान्डौ – पर्यटन मन्त्रि योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने राजावादी ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार पत्रकार सम्मेलन गर्दैगर्दा ज्ञानेन्द्र शाहीमाथि जनताले हातपात पनि गरेका छन् । कार्यक्रम भित्र उनलाई जनताले बोतल ढुंगा समेत प्रहर गरेका छन्।

Simta

ज्ञानेन्द्र शाहीलाई पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे ।

lekbesi

बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए । ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार शाहीलाई प्रहरीले नियन्त्रणमा लागेको छ ।

शाहीलाई प्रहरी नियन्त्रणमा राखेपनि बाहिर आए कुट्ने समेत जनताले जानकारी गरेका छन् ।ग्यानेद्रले प्रहरीको सुरक्षालाई समेत बेवास्ता गरेका थिए अनि जनताले हातपात गरे एक प्रहरीले रंग दर्पणलाई बताए ।नेपालगंज विमानस्थलमा ज्ञ्यानेद्र शाहीले मन्त्रि भट्टराई माथि गालि गलैज समेत गरेको भिडियो बाहिर आएको छ ।