ग्यानेद्र शाही अब जुन कार्यक्रममा गएपनि जनताले लखेट्ने आज ,प्रहरी नियन्त्रणमा ,

भदौ २९ , काठमान्डौ – आफुलाई सामाजिक अभियन्ता बताउने ग्यानेद्र शाहीलाई आज प्रहरीले पक्राउ गरेको छ ।हिजो नेपालगंज विमानस्थलमा शाहीले पर्यटन मन्त्रि योगेश भट्टराईमाथि दुव्र्यवहार गरेपछि सामाजिक संजाल भरि उनलाई तत्काल कारबाही गर्न माग गरिएको थियो ।

उनले भट्टराईलाई गालि गरेर तेरो बाउको प्लेन हो र आज राम धुलाई गरियो भनेर सामाजिक संजालमा समेत पोस्ट गरेका छन्।

भट्टराईले आफु १५ मिनेट ढिला आएको र तेस्को जवाफ जनता संग माफी मागेको भएपनि राजावादीका केहि भरौटेले पासरको नाम लिएर गालि गलौज गरेका थिए ।

आइतबार पत्रकार सम्मेलन गर्दै गर्दा ज्ञानेन्द्र शाहीमाथि जनताले हात पात गरेका हुन्। संगै अब देखि कुनै कार्यक्रममा जान साथ् पनि शाहीलाई लखेट्ने समेत जनताले चेतावनी दिएका छन् ,।

उनलाई जनताले कुट्न थालेपछि अहिले प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले कार्यालयमा रकहेको छ ।पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको संचारकर्मी बताउछन ।

ठाऊ ठाँउमा कार्यक्रम गर्ने प्लेन चड्ने पैसा कँहा बाट आउछ? दिनको दिन अनि के कसरि चलिरहको छ? भन्ने प्रशं गर्दा उल्टै तपाई कुन मिडियाको मान्छे हो? भन्ने जवाफ दिदा जनताले राम धुलाई गरेका हुन्।