हुम्लामा ५ म्याग्निच्यूडको भूकम्प ,

,,भदौ २९ ,काठमान्डौ – हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पकबाट क्षति भएको वा नभएको विवरण भने आउन बाँकि छ ।विभिन्न जिल्लमा विभिन्न समयमा भुकम्प जान गरेका छन् ,भुकम्पले आसपासका जिल्मामा पनि कम्पन महसुस गरिएको थियो ।

lekbesi