suekhet
bheriad

ग्याँस सिलिन्डरको आगोमा परि सुर्खेत सिम्ताका दिपक बिकको निधन पछि ६ वर्षीय छोरा पनि यो अवस्थामा ,सबै नेपालिसंग राहतको आसा rangadarpan

lekabesi

भदौ २९ ,काठमान्डौ – सुर्खेत सिम्ताका डांडाखालिका वर्ष २३ का दिपक बिकको भारतको गुजरातमा ग्याँस लिग भै आगलामा निधन भएको थियो ।

भारतको गुजरात जिमनगर बाईपासमा रोजगारीको शिलशिलामा मजदुर गरिरहेका दिपकले आफ्नो कोठामा खाना पकाईरहेको बेला एक्कासी ग्याँस लिग भै आगलागी भएको थियो।

आगलागीमा दिपक मात्र नभई उनका ६ बर्षीय छोरा ललित बिक पनि आगलागीमा परेका थिए ।आगलागीमा परेका दुवैलाई उपचारको लागि गुजरातको गोबिन्द गुरु सिंह सिविल हस्पिटलमा लागिएको थियो ।

उपचारको क्रममा दिपकको मृतु भयको थियो ,भने अहिले छोरा पनि मरण अवस्थामा छन्।
आर्थिक अवस्थाले निकै कम्जोर रहेका दिपकको निधन पछि श्रीमति लक्ष्मी बिक निकै दु:खमा छिन ।

श्रीमान्लाई बचाउन नसकीए पनि छोरालाई बचाइदिन आग्रह गर्दै पिडित लक्ष्मीले सबै नेपालिमा हार गुहार गरेकी छिन ।

जसको लागि गुजरातमा रहेका नेपालि सुरेस नेपाली ,बल बहादुर नेपाली, टेकेन्द्र नेपाली ले केही राहत सङ्कल गरेको गुजरातमा मजदुरी गरिरहेका ओविलाल खत्री र बल बाहदुर बिकले जानकारी गरे।

आगलागीमा परेका बालक ललितको उपचारको लागि सहयोग गर्न चाहनेले निम्न नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

बल बहादुर बि क ,टेकेन्द्र बिक , सुरेश नेपालि 8866335454,8866685558,917016472024