बैतडी लगायत आसपासका जिल्लामा ४.४ हेक्टरको भुकम्प ,

भदौ ३० बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । ।नेपाल,भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बैतडीसँगै दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। सोमबार राति ८ बजेर १८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

बैतडीमा भुकम्पबाट कुनैपनि क्षति नभयको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

lekbesi

हिजो आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।