संविधान दिवसको अवसरमा खाना बनाउने ग्याँसको मूल्य अरु घट्यो ,

असोज ३ , काठमान्डौ – खान पकाउने ग्याँसमा नेपाल आयल निगमले मूल्य घटाएको छ सविधान दिवसको अवसर पारेर निगमले सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो ।

प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको पछि अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो ।
