संगीतकार श्री कृष्णबम मल्ल को,चुईगम चपाउदै, भिडियो सहित”

Naumule

रंगदर्पण २५ फागुन – चर्चित संगीतकार साथै गायक श्री कृष्णबम मल्ल को चुईगम चपाउदै बजारमा भिडियो सहित शार्बजानिक भयको छ ।थुप्रै फ्लिमका गीत हरु र आधुनिक गीतमा संगीत भर्नुभयका बम मल्लले थुप्रै गीतमा आवाज पनि दिनु भयको छ भने अभिनय पनि गर्नु भयको छ । बहु प्रतिभाशाली कला भयका बम ले यसपटक पनि चुइगम चपाउदै बोलको अलि रोमान्टिक गीत ल्यायाउनुभयको छ। यकल स्वोर दियर पिजा खादै लायको माया छुट्यो चुगईम चपाउदै अनि माया न भयपछि रत्नपार्कमा झिंगा धपाउदै बसेको कुरा गीत बाट पोख्नुभयको छ। गीतको संगीत स्वोर शब्द आफै भरेका बमको गीतलाई भुवोन स्यन्वो तामाङ् ले निर्देसन गरेकाछन भने ज्ञानेन्द्र शर्मा को छयांकन रहेको छ ।सूर्य यान्जिन्को कोरियोग्राफेर रहेको गीतमा नयन डिसी र एलिसा शर्मा लगायत अन्य टिमको अभिनय रहेको छ, गीतलाई आर यस डिजिटल प्रा लि ले बजार बेबस्थापन गरेको छ ।
भिडियो हेर्न यहा क्लिक गर्नुहोस,,,

Gurvakot

https://youtu.be/81DtFp1FCdc

Bangad kupinde