suekhet
bheriad

गोरखामा फेरी गयो भुकम्प ,

lekabesi

असोज ४ , गोरखा – गोरखा जिल्लालाई केन्द्रविन्दु गराएर आज बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रबिन्दु भएर बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको हो। भुकम्प बाट भने कुनै मानवीय क्षति नभएको जानकारी हुन आएको छ ।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । केहि हप्ता अगाडी बाट विभिन्न जिल्लामा भुकम्पका धक्का जाने क्रम चलिरहेको छ ।